काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ।
भुसाल र सञ्जीव दाहालसहित ३ जना पक्राउ परेका हुन्।पक्राउ परेकाहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।
माइतीघर क्षेत्रमा डा. भुसालको नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन हुने बताइएको थियो।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।