राष्ट्रिय दैनिक · स्थानीय समाचार · जनसरोकार र ताजा अपडेटबुधबार, १८ कार्तिक २०८३ | Wednesday, 04 Nov 2026

हाम्रो बारेमा

कैलाली पोस्ट (Kailali Post) मा स्वागत छ। हामी सुदूरपश्चिम प्रदेश लगायत देश तथा विदेशका ताजा समाचार, विचार, अन्वेषण, अर्थतन्त्र, कला, संस्कृति र समसामयिक घटनाहरूको सत्य, तथ्य र विश्वसनीय जानकारी सम्प्रेषण गर्ने डिजिटल समाचार पोर्टल हौं।

हाम्रो उद्देश्य:
पत्रकारिताको उच्च मूल्यमान्यता, निष्पक्षता र जनउत्तरदायित्वलाई आत्मसात् गर्दै सत्यतथ्य सूचनालाई समयमै पाठकसमक्ष पुऱ्याउनु हाम्रो मुख्य लक्ष्य हो। हामी आवाजविहीनहरूको आवाज बन्ने र स्थानीय मुद्दाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन प्रतिबद्ध छौं।

हाम्रो टीम:
अनुभवी, energetic र पेशागत पत्रकार तथा प्राविधिकहरूको टिमद्वारा सञ्चालित यो पोर्टल २४ सै घण्टा गतिशील र अपडेटेड रहन्छ।

कार्यालय तथा सम्पर्क:
- ठेगाना: लम्कीचुहा नगरपालिका-०१, टिकापुर रोड लम्की, कैलाली, सुदूरपश्चिम प्रदेश, नेपाल
- इमेल: info@kailalipost.com
- वेबसाइट: https://kailalipost.com

हाम्रो डिजिटल यात्रामा जोडिनुभएकोमा धन्यवाद!