काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचारका क्रममा उहाँको आज निधन भएको हो । उहाँको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । उहा निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारीलाई विगत २ महिनादेखि अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालले घोषणा गर्न भने बाँकी रहेको छ ।
पुर्व उप प्रधानमन्त्री तथा अर्थ मन्त्री भरत मोहन अधिकारीको निधन
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।