कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न खोलामा तटबन्धको काम तिव्र गतिमा भईरहेकको छ । नगरपालिका र रानि जमरा कुलरीया सिचाई आयोजनको सहयोगमा बाढीको उच्च जोखीममा रहेका लम्कीचुहाका रोरा खोला, सोहनपुर गाउँ, तल्लो चौरी,बार्ड नं ६ र वडा नं ३ मा हरीयो बन नेपालको सहयोगमा तटबन्धको काम भईरहेको छ ।
त्यस्तै लम्कीचुहा नगरपालिका वडा नं १ मा थपाmिपुर सि टोलमा काले सुनारको घर नजिक, वडा नं २ मा रोरा खोला ,वडा नं ३ मा व्यवस्थितनगरमा,वडा नं ७ को राष्ट्रिय मावि वामनपुरमा र वडा नं १० को पथरैया खोलमा पनि विश्व बैंकको सहयोगमा तटबन्ध हुदै छ ।
लम्कीचुहामा तटबनधको काम तिव्र गतिमा हुदै
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।