कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बजारमा साईकल यात्रुलाई बस ले ठक्करले लम्की चुहा ६ बस्ने बर्ष २३ कि लक्ष्मी बिष्ट घाइते भएकाी छन् । उहाँको टाउको मा चोट लागेकाले थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ भने बस चालक र बस ईलाका प्रहरी कार्यालय मोतिपुरले आफ्नो नियन्त्रण्मा लिएको बताएको ।
लम्कीचुहाको बलियमा बसले ठक्कर दिदा एक घाईते
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।