भदौ ३, सालिकराम पुडासैनीको हत्या अभियोगमा सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएका रबि लामिछाने,युवराज कंडेल र अस्मिता कार्कीलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।
रवी लाइ थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।