टीकापुरबाट नेपालगञ्ज तर्फ गैरहेको ना ४ ख ७९७९ नम्बरको बस आज टीकापुर लम्की सडक खण्डको अमौरामा दुर्घटना हुदा १७ घाइते भएका छन ।
घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
सडकमा गुडिरहेका बस अनियन्त्रित भै दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक अहिले प्रहरी नियउन्त्रणमा रहेका छन ।
लम्कि टिकापुर सडकखण्डमा बस दुर्घटना बस
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।