कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर २/४ मा रहेको कोपिला एकताले आफुले देउसी भैलो बाट संकलन गरेको रकम गौशाला निर्माणार्थ लम्कीमा आयोजना गरिएको महायज्ञमा दान दिएको छ ।
कोपिला एकता समाजले महायज्ञमा देउसी भैलो खेलेर संकलन गरेर १५ हजार रुपैयाँ महायज्ञमा दान दिएको डिल्ली सिंह रावलले जानकारी दिए ।
समाजका उपाध्यक्ष विरेन्द्र शाहले संकलन भएको मध्यबाट गौशाला निर्माण जस्तो पवित्र कामका लागि दान दिएको बताए भने समाजका सचिव देवेन्द्र रोकाय बताए ।
जम्मा संकलन भएको रकममा गाउँ घरमा शुभ अवसरमा आवश्यक पर्ने भाडा सामग्री खरीद गरेको र बाकी रहेको रकम यस पवित्र काममा दान दिएको देवा भण्डारीले बताए
कोपिला एकता समाजद्वारा देउसी भैलोबाट संकलन भएको रकम महायज्ञमा दान
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।