कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको सामुदायिक रेडियो पश्चिम् आवाजले यस बर्ष पनि सांगीतिक महोत्सवको आयोजना गर्ने भएको छ ।
आज रेडियोको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ४० लाखको लगानीमा यहि मंसिर १२ गते देखि २१ गते सम्म संचालन हुने सामुदायिक रेडियो पश्चिम् आवाज लम्कीले जानकारी दिएको छ ।
यो बर्ष पनि लम्की सांगीतिक महोत्सव हुने
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।