लम्की : कैलालीको टीकापुरमा पेट्रोलियम पदार्थको मूल्यवृदिको विरोधमा प्रदर्शन गरिएको छ। टीकापुर खडक चोकमा पेट्रोलिय पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु टिकापुरको अयोजनामा विरोधमा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा ‘मूल्य वृद्धि नियन्त्रण गर’, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर’, ‘परमादेश को सरकार चाहिदैन’, जस्ता नारा लगाइएको थियो।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।