लम्की : कैलालीको एक जङ्गलमा महिलाको शव फेला परेको छ। जिल्लाको घोडाघोडी नगरपालिका–६ स्थित शिवशक्ति समुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा स्थानीय २४ वर्षिया जलुकी सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
शुक्रबार दिउँसो ३ बजे नुहाउन भनी घरबाट गएकी उनलाई शनिबार स्थानीयले रुखमा झुण्डिएको अवस्थामा फेला पारेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।