कैलालीको लम्कीमा सञ्चालित मालिका एफ.एम ९९ मेगाहर्जले सञ्चालन गरेको मालिका टेलिभिजन फेसबुक पेज ह्याक भएको छ । टेलिभिजनका सञ्चालक रमेश बजगाईका अनुसार गए शनिबार राती देखि टेलिभिजनको पेज ह्याक भएको हो । ‘ह्याकर’ ले अनावश्यक म्यासेज गरिरहेको र सो म्यासेजको रिप्लाई नगर्न सञ्चालक बजगाईले अनुरोध गरेका छन् ।
मालिका टेलिभिजनको फेसबुक पेज ह्याक
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।