अक्षर साथी
लम्की/चैत्र २१ गते
लम्कीचुहा नगरपालिकाका संस्थापक नगर प्रमुख महादेव बजगाईकी आमा स्वर्गिय दुर्पता देवि बजगाईको १२ औँ पुण्य तिथि यही चैत २४ गते शनिवार दिने हुने जनाएको छ ।
बजगाईकी ७२ वर्षीय आमा दुर्पाता देवि बजगाईको उपचारको क्रममा भेरी प्रादेशिक अस्पताल, नेपालगंजमा देहान्त भएका थियो ।
आमाको निधनको दुःखद् घडीमा समवेदना प्रकट गर्ने प्रति धन्यवाद व्यक्त गर्दै संस्थापक नगर प्रमुख बजगाईले आमाको १२ औँ पुण्य तिथि लम्कीचुहा–२, बघौरा स्थिती निजि निवासमा हुने भएकोले धर्म कर्मको लागि आमण्त्रण गरेका छन् ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।