लम्की/भदौ, २५
कैलालीको लम्कीचुहा नगरपालिकाका वडा नं.९ को कार्यालयको मोटरसाइकल बुधवार प्रहरी चौकीमा बुझाइएको छ ।
वडा कार्यालयको सुप्रप ०१–००१ ब २३३९ नंम्बरको मोटरसाइकल जेन–जी समूहले आफ्नो नियण्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, प्रतापपुरमा बुझाइएको हो । यो मोटरसाइकलको प्रयोग वडा अध्यक्ष राम प्रसाद चौधरीले गर्दै आएका थिए ।
जेन–जीले लम्कीचुहा वडा नं.९ को मोटरसाईकल चौकीमा बुझाए
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।