कैलालीको लम्कीचुहा नगरपालिकाले २०७२ भाद्र ७ गते भएको टीकापुर घटनालाई राजनीति घटना भएको धारणा दिएको छ ।
लम्कीचुहा नगरपालिकाको शुरु भएको पाचौ नगर सभाले टीकापुर घटनालाई राजनीति घटना भएको धारणा लाई सर्वसम्मतले पास गरेको हो ।
टीकापुर घटना राजनीतिक : लम्कीचुहा नगरपालिका
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।