कमल प्याकुरेल
लम्की, असोज ८
नेपालीहरूको महान् चाड बडादशैंको अवसरमा नगर प्रमुख शाहीले शुभकामना व्यक्त गरेकी छन्।
शुभकामना सन्देशमार्फत प्रमुख शाहीले दशैंले नेपालीबीच आपसी सद्भाव, एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेकी हुन्।
उनले देश–विदेशमा रहेका सम्पूर्ण नगरवासी, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकप्रति सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।