राष्ट्रिय दैनिक · स्थानीय समाचार · जनसरोकार र ताजा अपडेटमंगलबार, १७ कार्तिक २०८३ | Tuesday, 03 Nov 2026

लम्कीचुहा

80 समाचार
हुरीले घर भत्काएपछि परिवारको बिचल्ली

हुरीले घर भत्काएपछि परिवारको बिचल्ली

हरेक दिन जस्तै २३ गते बिसरता चौधरी आफ्नो सानो परिवारको पेट पाल्नका लागि इट्टा भट्टामा मजदुरी सकेर साझ घरमै थिईन् । १२ बर्षिय छोरा सरोज चौधरी र ८ बर्षिय छोरी सुस्मिता चौधरी लाई खाना खिलाएर सुत्ने तयारी गर्दै थिईन् बिसरता

आइतबार, १ असार २०७६ | Sunday, 16 Jun 2019
बनाउने भयो लम्कीचुहाले अस्पताल , २३ गते शिलान्यास हुने

बनाउने भयो लम्कीचुहाले अस्पताल , २३ गते शिलान्यास हुने

लम्कीचुहा नगरपालिकाको गौरवको आयोजना मध्य एक रहेको ५० शैयाको चुहा सामुदायिक अस्पताल निर्माण गर्ने कुरा कार्यान्वयनमा आउने भएको छ । यहि जेठ २३ गते बिहिवार संघीय सासंद झपट रावल, प्रदेश सरकार मन्त्री र सासंदहरुको उपस्थितिमा

मंगलबार, २१ जेठ २०७६ | Tuesday, 04 Jun 2019
खेलकुद मैदान घेरा पार्खलका  शिलन्यास

खेलकुद मैदान घेरा पार्खलका शिलन्यास

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ६ मा खेलकुद मैदान घेरा पार्खलका आज शिलन्यास भएको छ । लम्कीच्ुहा नगरपालिकाका मेयर महादेव बजगाईले लम्कीचुहा नगरपालिका वडा नं ६ को श्री शम्भु सुनन्दा युवा क्लब चैनपुरको खेल मैदानको घेरा प

आइतबार, २९ बैशाख २०७६ | Sunday, 12 May 2019
दलित महिला सदस्य “ आउने तालि पिट्ने,घर जाने”

दलित महिला सदस्य “ आउने तालि पिट्ने,घर जाने”

कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर ९ की दलित महिला वडा सदस्य लक्ष्मी दमाई चालु आर्थिक बर्षको बैठक कहिले भयो भन्ने उनलाई थाहा छैन । कहिले वडाको बैठक बस्छ र के निर्णय हुन्छ उनले कमै थाहा पाउने गर्छिन् । दलित समुदायको

आइतबार, २९ बैशाख २०७६ | Sunday, 12 May 2019
भत्ता वडाबाटै वितरण शुरु  

भत्ता वडाबाटै वितरण शुरु  

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.४ ले आफ्नै वडाबाट सामाजिक सुरक्षा भत्ता बितरण कार्य बिहिबार बाट सुर गरेको छ ।सामाजिक सुरक्षा भत्ता लिनको लागी बृद्धबृद्धाहरुले निकै सास्ती खेप्नु परेको अवस्थालाई मध्यनजर गर्दै वडा नं.४

बिहीबार, १९ बैशाख २०७६ | Thursday, 02 May 2019
आमाबुवाको नाममा अक्षर साधना पुरस्कार स्थापना 

आमाबुवाको नाममा अक्षर साधना पुरस्कार स्थापना 

अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् साहित्यकार धनराज अविरलले स्वर्गीय बुवा गर्भे बिक र ममतामयी आमा गौंकी देवी विकको नाममा गर्भेगौंकी अक्षर साधना पुरस्कार स्थापना गरेकाछन् । आफ्नै आँगन लम्कीचुहा ६ चैनपुरमा शन

सोमबार, ९ बैशाख २०७६ | Monday, 22 Apr 2019
 लम्की बस पार्कमा  शंकास्पद वस्तु फेला

 लम्की बस पार्कमा  शंकास्पद वस्तु फेला

कैलालीको लम्की बस पार्कमा शंकास्पद वस्तु फेला परेको छ। बस पार्क स्थित कर्णाली यातायातको टिकट बुकिङ काउन्टर भित्र शंकास्पद वस्तु भेटिएको हो।रातो कपडाले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको खबरपछि ईलाका प्रहरी कार्यालय ल

बिहीबार, ५ बैशाख २०७६ | Thursday, 18 Apr 2019
तस्कारी गरेर लग्दै गरेको  अवस्थामा काठका गोलिया बरामद , तस्कर फरार

तस्कारी गरेर लग्दै गरेको  अवस्थामा काठका गोलिया बरामद , तस्कर फरार

तस्कारी गरेर लग्दै गरेको अवस्थामा काठका गोलिया बरामद , तस्कर फरार कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १० स्थित पथरैया सामुदायिक बन क्षेत्र बाट काठ तस्कार गरेर लैजादै गरेको अवस्थामा सालका ५ वटा गोलिया समाुदायिक बनकाले पदा

शुक्रबार, २९ चैत २०७५ | Friday, 12 Apr 2019
पुरुषको ज्याला ६ सय महिलाको मात्र ३ सय

पुरुषको ज्याला ६ सय महिलाको मात्र ३ सय

मंगलबार बिहान लम्कीचुहा नगरपालिका (२ मा एउटा घरमा चिनाई काम चल्दै थियो । तीन चार जना बयस्क संगै सकी नसकी ज्यालामा काम गर्दै थिईन ६३ बर्षिय हिरा चौधरी । दैनिक मजदुरीमा काम गर्ने हिराले बिहान ८ बजे देखि साँझ ६ नबजे सम्म छृ

बुधबार, ६ चैत २०७५ | Wednesday, 20 Mar 2019
पानी आए संगै दुःखका दिन गए 

पानी आए संगै दुःखका दिन गए 

लम्कीचुहा नगरपालिका वडा नं ८, डम्मरीयाका किसान रतन नेपाली अहिले दङ्ग छन् । खेतीपाती गर्न तथा पशु चौपाय पाल्नका लागि पानीको उपलब्धता सहज भएपछि नेपाली दङ्ग भएका हुन् । किसान नेपाली भन्छन्–“ सिजनमा खेतिपाती गर्न सकिदैन थियो

बिहीबार, ३० फागुन २०७५ | Thursday, 14 Mar 2019
लम्कीचुहाका ८५ प्रतिशत छाउगोठ हटाईए   

लम्कीचुहाका ८५ प्रतिशत छाउगोठ हटाईए   

लम्कीचुहा नगरपालिका वडा नं ४ की मनकला अहिले साह्रै खुशी छन् । महिनावारी हुदाँ अर्काको गोठमा सुत्न नपर्ने भएपछि खुशी भएकी हुन् । खुशि हुदै मनकला भन्छन्–“ महिनावारी हुदाँ जहिले पनि अर्काको गोठमा गएर सुत्नुपथ्र्यो । अर्काको

मंगलबार, २८ फागुन २०७५ | Tuesday, 12 Mar 2019