राष्ट्रिय दैनिक · स्थानीय समाचार · जनसरोकार र ताजा अपडेटमंगलबार, १७ कार्तिक २०८३ | Tuesday, 03 Nov 2026

लम्कीचुहा

80 समाचार
अक्षर साहित्य प्रतिष्ठानको एघारौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम राजापुर बद्रियामा हुने

अक्षर साहित्य प्रतिष्ठानको एघारौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम राजापुर बद्रियामा हुने

अक्षर साहित्य प्रतिष्ठान लम्की कैलालीको एघारौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम राजापुर बद्रियामा हुने भएको छ । राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष एबम् वरिष्ठ साहित्यकार जेबी अनुरागीको आँगन राजापुर बद्रियामा असोज ४ गत

बुधबार, १ असोज २०७६ | Wednesday, 18 Sep 2019
बालकल्याण माध्यमिक विद्यालयमा वक्तृत्वकला तथा बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

बालकल्याण माध्यमिक विद्यालयमा वक्तृत्वकला तथा बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

राष्ट्रिय बाल दिवस २०७६ का अवसरमा आज लम्कीचुहा नगरपालिका वडा नम्बर १, भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा वक्तृत्वकला तथा बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा गठीत सृजनशिल बाल क्लबको आयोजनामा

आइतबार, २९ भदौ २०७६ | Sunday, 15 Sep 2019
लम्कीचुहा नगरपालिकामा ५ जनामा डेंगु

लम्कीचुहा नगरपालिकामा ५ जनामा डेंगु

लम्कीचुहान नगरपालिकाका ५ जनामा डेंगु देखिएको स्वास्थ्य शाखा लम्कीचुहाले जनाएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बरं ९ प्रतापपुरमा १ जना, वडा नम्बरं ं ५ चौरीमा २ जना, वडा नम्बरं ं ८ मा दुई जना र वडाम नंम्बर ३ बल्चौरमा १ जना

आइतबार, २९ भदौ २०७६ | Sunday, 15 Sep 2019
आगलागि प्रति नगरपालिका द्धारा भत्र्सना

आगलागि प्रति नगरपालिका द्धारा भत्र्सना

कैलालीको लम्कीचुहा नगरपालिकामा गए राती भएको आगजानी प्रति लम्कीचुहा नगरपालिकाले भत्र्सना गरेको छ । लम्कीचुहा नगरपालिका, नगर कार्यपालिका द्धारा जारी गरिएको प्रेस विज्ञप्ती मार्फत कडा शब्दमा भत्र्सना गरेको छ । प्रेस विज्ञप्

आइतबार, २९ भदौ २०७६ | Sunday, 15 Sep 2019
नेकपा लम्कीचुहा नगरपालिकाको अध्यक्षमा महेन्द्र ढुङ्गाना, सचिवमा लाल बहादुर कुमाल

नेकपा लम्कीचुहा नगरपालिकाको अध्यक्षमा महेन्द्र ढुङ्गाना, सचिवमा लाल बहादुर कुमाल

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को लम्कीचुहा नगरपालिकाको अध्यक्षमा महेन्द्र ढङ्गाना चयन भएका छन् भने सचिवमा लाल बहादुर कुमाल चयन भएका छन् । नेकपाको बिहिबार धनगढी स्थित प्रदेश पार्टि कार्यालयमा बसेको प्रदेश कमिटिले सुदूरप

शुक्रबार, २७ भदौ २०७६ | Friday, 13 Sep 2019
लम्कीचुहा नगरपालिकाले कृषि तर्फको अनुदानका लागि माग्यो आवेदन(सुचना सहित)

लम्कीचुहा नगरपालिकाले कृषि तर्फको अनुदानका लागि माग्यो आवेदन(सुचना सहित)

लम्कीचुहा नगरपालिका यस आर्थिक बर्षका लागि कृषि तर्फ विभिन्न खेतिका लागि आवेदन माग गरेको छ । नगरपालिका सूचना प्रकाशन गर्दै आर्थिक बर्ष २०७६÷७७ को बार्षिक समाकिरण स्वीकृत कार्यक्रम अनुसारको युवा लक्षित व्यवसायिक कृषि च्याउ

बिहीबार, २६ भदौ २०७६ | Thursday, 12 Sep 2019
सुर्या लाईफ इन्स्योरेन्स  लम्की साखा को  समिक्षा कार्यक्रम लम्कीमा सप्पन्न

सुर्या लाईफ इन्स्योरेन्स लम्की साखा को समिक्षा कार्यक्रम लम्कीमा सप्पन्न

डम्मर बुढा भाद्र २५, लम्की सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की साखा को आर्थिक बर्ष २०७५र७६ को समिक्षा कार्यक्रम बुधबार झुङगा रिसोर्ट लम्की मा सप्पन्न भएको छ । सुर्या लाईफ इन्स्योरेन्स लम्की साखाका प्रमुख सिबनाथ

बुधबार, २५ भदौ २०७६ | Wednesday, 11 Sep 2019
लागू औषध दुव्र्यसन विरुद्ध विद्यार्थी लाई जनचेतना जगाउदै ईलाका प्रहरी कार्यालय मोतीपुर

लागू औषध दुव्र्यसन विरुद्ध विद्यार्थी लाई जनचेतना जगाउदै ईलाका प्रहरी कार्यालय मोतीपुर

नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लागू औषध दुव्र्यसन विरुद्ध ईलाका प्रहरी कार्यालय मोतीपुरले लम्कीचुहा नगरपालिकामा रहेका विद्यालयमा विद्यार्थीहरुलाई जनचेतना जगाउँने अभियान संचालन गर्दै आएको छ । श्र

मंगलबार, २४ भदौ २०७६ | Tuesday, 10 Sep 2019
जनताले प्रहरीलाई सहयोग गर्नुपर्छः प्रहरी निरीक्षक चन्द

जनताले प्रहरीलाई सहयोग गर्नुपर्छः प्रहरी निरीक्षक चन्द

शान्ति सु्रक्षा कायम गर्न प्रहरी र समुदाय मिलेर काम गर्नुपर्ने ईलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्द्रले बताएकाछन् । ईलाका प्रहरी कार्यालय मोतीपुरको समन्वय र लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को

बिहीबार, १९ भदौ २०७६ | Thursday, 05 Sep 2019
तिज विशेष तथा बालिका नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न

तिज विशेष तथा बालिका नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न

लम्की / भाद्र १७ कैलालीको लम्कीमा आज तीज विशेष तथा बालिका नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । नेपाल भारत मैत्री संघ लम्की उपशाखा, कैलाली र नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाको संयुक्त आयोजनामा

मंगलबार, १७ भदौ २०७६ | Tuesday, 03 Sep 2019
नगर प्रमुख बजगाई द्वारा तिजको अवसरमा शुभकामना व्यक्त

नगर प्रमुख बजगाई द्वारा तिजको अवसरमा शुभकामना व्यक्त

लम्की, कैलाली हिन्दु महिलाहरुको लागि विषेश महत्व बोकेको हरितालिका तिजको अवसरमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले शुभकामना व्यक्त गर्नु भएको छ । नगर प्रमुख महादेव बजगाईले एक शुभकामना सन्देश जारी गर्दै हरिताल

आइतबार, १५ भदौ २०७६ | Sunday, 01 Sep 2019