राष्ट्रिय दैनिक · स्थानीय समाचार · जनसरोकार र ताजा अपडेटमंगलबार, १७ कार्तिक २०८३ | Tuesday, 03 Nov 2026

समाचार

347 समाचार
किसान सहकारीको कागती काठमाण्डौँसम्म

किसान सहकारीको कागती काठमाण्डौँसम्म

अक्षर साथी लम्की/असोज २ देशकै नमूना सहकारी संस्थामध्ये एक मानिने किसान बहुउद्देश्यीय सहकारी संस्था, लम्कीले उत्पादन गरेको कागती अब राजधानी काठमाण्डौँसम्म पुग्न थालेको छ । सहकारीले लम्कीचुहा–३, बल्चौरस्थित करिब २ बिगाहा क

बिहीबार, २ असोज २०८२ | Thursday, 18 Sep 2025
कैलाली हट्यो  कर्फ्यू   निषेधाज्ञा पनि परिमार्जन

कैलाली हट्यो कर्फ्यू  निषेधाज्ञा पनि परिमार्जन

अक्षर साथी लम्की/भदौ, २८ कैलालीमा जारी कफ्र्यू हटाइएसँगै निषेधाज्ञालाई परिमार्जन गरिएको छ । जिल्लाको पछिल्लो शान्ति–सुरक्षा अवस्था र परिस्थितिको मूल्यांकनपछि प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गरेका हुन् । परिमार्जित

शनिबार, २८ भदौ २०८२ | Saturday, 13 Sep 2025
लम्कीचुहामा सद्भाव र्याली र दीप प्रज्वलन हुँदैे

लम्कीचुहामा सद्भाव र्याली र दीप प्रज्वलन हुँदैे

अक्षर साथी लम्की/भदौ, २८ लम्कीचुहामा आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आज साँझ सद्भाव ¥याली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ । शनिबार साँझ ४ बजे मोतिपुरबाट सुरु हुने र्याली बजार परि

शनिबार, २८ भदौ २०८२ | Saturday, 13 Sep 2025
किन मोनिका शाहीको झोला वि.पि स्मृति भवन लम्कीमा जलाइयो ?

किन मोनिका शाहीको झोला वि.पि स्मृति भवन लम्कीमा जलाइयो ?

अक्षर साथी लम्की/ भदौ, २७ तेस्रो लिङ्गी समाजसेवी तथा सामाजिक अभियान्ता मोनिका शाहीको हाते झोला अज्ञात समूहले जलाएको छ । शाहीका अनुसार जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) लम्कीस्थित वि.पि. स्मृति भवनमा उनको झोला जलाइए

शुक्रबार, २७ भदौ २०८२ | Friday, 12 Sep 2025
जेन–जीले लम्कीचुहा वडा नं.९ को मोटरसाईकल चौकीमा बुझाए

जेन–जीले लम्कीचुहा वडा नं.९ को मोटरसाईकल चौकीमा बुझाए

लम्की/भदौ, २५ कैलालीको लम्कीचुहा नगरपालिकाका वडा नं.९ को कार्यालयको मोटरसाइकल बुधवार प्रहरी चौकीमा बुझाइएको छ । वडा कार्यालयको सुप्रप ०१–००१ ब २३३९ नंम्बरको मोटरसाइकल जेन–जी समूहले आफ्नो नियण्त्रणमा लिएर इलाका प्रहरी कार

बुधबार, २५ भदौ २०८२ | Wednesday, 10 Sep 2025
आज खग्रास चन्द्रग्रहण : राशिअनुसार प्रभाव र सावधानीहरू

आज खग्रास चन्द्रग्रहण : राशिअनुसार प्रभाव र सावधानीहरू

डेस्क लम्की/भदौ, २२ आज आइतबार भाद्र शुक्ल पूर्णिमाका अवसरमा (सेप्टेम्बर ७–८) पूर्ण खग्रास चन्द्रग्रहण लाग्न लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो ग्रहण राति १०ः११ बजे सुरु भएर १ः४१ बजे समाप्त हुनेछ ।

आइतबार, २२ भदौ २०८२ | Sunday, 07 Sep 2025
जे.टी.कपको छैठौँ संस्करण असोज १ गतेदेखि

जे.टी.कपको छैठौँ संस्करण असोज १ गतेदेखि

अक्षर साथी लम्की/ भदौ, २० जे.टी. कप को छैठौं संस्करण यही असोज १ गतेबाट सुरु हुने भएको छ । ७ वर्षको अन्तरालपछि जे.टी कप क्रिकेट प्रतियोगिता पुनः सुरु हुने भएको हो । कैलालीको बर्दगोरियामा रहेको जगत तारा इङ्ग्लिस बोर्डिङ स्

शुक्रबार, २० भदौ २०८२ | Friday, 05 Sep 2025
अठारौँ पुस्तकालय दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अठारौँ पुस्तकालय दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अक्षर साथी लम्की/ भदौ, १४ नेपाल लाइब्रेरी फाउन्डेसन, नेपाल गृह पुस्तकालय अभियान सुदूरपश्चिम प्रदेश समन्वय समितिको आयोजना तथा श्री अरुणोदय माध्यमिक विद्यालय, जानकी–९ खैरिफाँटाको सहकार्यमा अठारौँ पुस्तकालय दिवस विशेष कार्य

शनिबार, १४ भदौ २०८२ | Saturday, 30 Aug 2025
जेसीज सप्ताहव्यापी कार्यक्रमको आज अन्तिम दिन : बृहत रक्तदान आयोजना

जेसीज सप्ताहव्यापी कार्यक्रमको आज अन्तिम दिन : बृहत रक्तदान आयोजना

अक्षर साथी लम्की/ भदौ, ८ कैलालीको लम्की स्थित लम्की लेडी जेसीजको विभिन्न सामाजिक कार्य गर्ने सप्ताहव्यापी कार्यक्रमको आज आइतवार अन्तिम दिन हो । यस दिनमा लम्की लेडी जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रमको तालीका अनुसार रक्

आइतबार, ८ भदौ २०८२ | Sunday, 24 Aug 2025
टीकापुर उद्योग वाणिज्य संघको महासचिवमा युवा उद्यमी तिमिल्सिनाको उम्मेदवारी घोषणा 

टीकापुर उद्योग वाणिज्य संघको महासचिवमा युवा उद्यमी तिमिल्सिनाको उम्मेदवारी घोषणा 

टीकापुरका युवा उद्यमी प्रकाश तिमिल्सिनाले टिकापुर उद्योगवाणिज्य सङ्घको आगामी नेतृत्वको लागि महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी भाद्र १५ गते हुने टिकापुर उद्योग वाणिज्य सङ्घको साधारण सभापछि आगामी नेतृत्व

बिहीबार, ५ भदौ २०८२ | Thursday, 21 Aug 2025
लम्की खानेपानीद्वारा जेसीबी खरिद, मर्मत सम्भारमा उपयोग हुने

लम्की खानेपानीद्वारा जेसीबी खरिद, मर्मत सम्भारमा उपयोग हुने

अक्षर साथी लम्की, भदौ ३ कैलालीको लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले अत्यावश्यक कार्यलाई सहज बनाउन जेसीबी (ब्याकलोडर) मेशिन खरिद गरेको छ । संस्थाले खानेपानी पाइपलाइन बिछ्याउने, फुटेको पाइप मर्मत गर्ने,

मंगलबार, ३ भदौ २०८२ | Tuesday, 19 Aug 2025
लम्कीचुहाको भूमिहीन र सुकुम्बासीका लागि अन्तिम ३५ दिने सूचना

लम्कीचुहाको भूमिहीन र सुकुम्बासीका लागि अन्तिम ३५ दिने सूचना

अक्षर साथी लम्की/भदौ, २ कैलालीको लम्कीचुहा नगरपालिकाले भूमिहीन र सुकुम्बासीका लागि अन्तिम ३५ दिने सूचना प्रकाशन गरेको छ । साउन ३० गते एक सूचना प्रकाशन गर्दै लम्कीचुहाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबा

सोमबार, २ भदौ २०८२ | Monday, 18 Aug 2025