राष्ट्रिय दैनिक · स्थानीय समाचार · जनसरोकार र ताजा अपडेटमंगलबार, १७ कार्तिक २०८३ | Tuesday, 03 Nov 2026

समाचार

347 समाचार
लम्कीचुहामा ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, अरुको अवस्था के छ ?

लम्कीचुहामा ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, अरुको अवस्था के छ ?

कैलाली डेस्क लम्की/कार्तिक २ कैलालीको बर्दगोरिया गाउँपालिका–४ का हर्क साउँदको मलामी जाने क्रममा भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । आइतवार लम्कीचुहा–३ बल्चौरको ट्याक्टर दुर्घटनामा

आइतबार, ३ कार्तिक २०८२ | Sunday, 19 Oct 2025
लम्की माध्यमिक विद्यालयमा कक्षा ११ को भर्ना खुल्यो, जापानी र कोरियन भाषा पनि पढाइने

लम्की माध्यमिक विद्यालयमा कक्षा ११ को भर्ना खुल्यो, जापानी र कोरियन भाषा पनि पढाइने

अक्षर साथी लम्की /कार्तिक २ कैलालीको लम्कीमा रहेको लम्की बहुमुखी क्याम्पसले सञ्चालन गरेको लम्की माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलेको छ । शनिवार क्याम्पसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कक्षा ११ क

आइतबार, ३ कार्तिक २०८२ | Sunday, 19 Oct 2025
लम्की महोत्सव मंसिर १० गतेदेखि

लम्की महोत्सव मंसिर १० गतेदेखि

कैलाली डेस्क लम्की/असोज २४ कैलाली लम्कीचुहामा लम्की महोत्सव हुने भएको छ । ‘सम्मुनत लम्कीचुहाको आधार, शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार’ नारा रहेको महोत्सव लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १० गतेदेखि २१

शुक्रबार, २४ असोज २०८२ | Friday, 10 Oct 2025
लम्कीचुहामा पुनः राष्ट्रिय पत्र वितरण गरिदै

लम्कीचुहामा पुनः राष्ट्रिय पत्र वितरण गरिदै

अक्षर साथी लम्की/असोज २१ कैलालीको लम्कीचुहा नगरपालिकामा राष्ट्रिय परिचय पत्र पुनः वितरण गरिदै छ । सोमवार नगर पालिकाले एक सूचना जारी गर्दै लम्कीचुहाका वडा नं. १ देखि वडा नं.७ मा यहि असोज २१ गतेदेखि असोज २४ गतेसम्म पुनः वि

मंगलबार, २१ असोज २०८२ | Tuesday, 07 Oct 2025
कसरी आर्दश नमूना मावि बन्यो लम्की मावि ?

कसरी आर्दश नमूना मावि बन्यो लम्की मावि ?

अक्षर साथी लम्की/ असोज २० कुनै समय लम्की क्षेत्रकै प्रतिष्ठित विद्यालयका रूपमा चिनिएको आदर्श नमूना माध्यमिक विद्यालय अहिले नयाँ नाम र संरचनासहित पुनः सञ्चालनमा आउँदैछ । आर्थिक र व्यवस्थापन समस्याका कारण वर्षौंयता ठप्प भए

सोमबार, २० असोज २०८२ | Monday, 06 Oct 2025
कैलालीमा अवैध ४५ हजार रुपैयाँ मूल्य बराबरको  ब्याट्री बरामद

कैलालीमा अवैध ४५ हजार रुपैयाँ मूल्य बराबरको  ब्याट्री बरामद

कैलाली/असोज ११ कैलालीमा अवैध ४५ हजार रुपैयाँ मूल्य बराबरको ब्याट्री बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट शुक्रबार प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका ब्याट्री बरामद गरेको हो । प्रहरी चौकी त्रि

शनिबार, ११ असोज २०८२ | Saturday, 27 Sep 2025
आज  दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ

आज  दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ

डेस्क घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्

बुधबार, ८ असोज २०८२ | Wednesday, 24 Sep 2025
गौरीफन्टा नाकामा भारतीय चेकजाँच कडा, नेपाली उपभोक्तालाई समस्या

गौरीफन्टा नाकामा भारतीय चेकजाँच कडा, नेपाली उपभोक्तालाई समस्या

डेस्क लम्की/असोज ७ गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चेकजाँचमा कडाइ गरेको छ। चेकजाँच कडा हुदा दसैंका लागि सीमावर्ती बजार वनगाव जाने स्थानीयहरूलाई समस्या पारेको छ। कैलाली र कञ्चनपुरका पुनर्वास क्षेत्रका

मंगलबार, ७ असोज २०८२ | Tuesday, 23 Sep 2025
कैलालीमा लागुऔषधसहित युवक पक्राउ

कैलालीमा लागुऔषधसहित युवक पक्राउ

कमल प्याकुरेल लम्की/असोज ७ कैलालीको लम्कीचुहा नगरपालिका–६ बाकमाराबाट सोमबार बेलुकी एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार गोप्य सूचनाको आधारमा पैदल हिँडिरहेका सोही ठाउँका २५ वर्षीय गो

मंगलबार, ७ असोज २०८२ | Tuesday, 23 Sep 2025
आज १६ श्राद्धको अन्तिम दिनः किन गरिन्छ श्राद्ध ?

आज १६ श्राद्धको अन्तिम दिनः किन गरिन्छ श्राद्ध ?

अक्षर साथी लम्की/असोज ५ हिन्दू धर्ममा पितृहरूप्रति श्रद्धा व्यक्त गर्ने महत्वपूर्ण समय पितृ पक्ष वा १६ श्राद्ध आज समापन हुँदैछ । यो वर्षको असोज कृष्ण प्रतिपदाको तिथिदेखि सुरु भएर असोज कृष्ण आंैसी तिथि अर्थात असोज ५ गते स

आइतबार, ५ असोज २०८२ | Sunday, 21 Sep 2025
लम्की बाल सञ्जालको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लम्की बाल सञ्जालको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कैलाली डेस्क लम्की/ असोज ३ लम्की बाल सञ्जालको आयोजना र सेवक नेपालको सहकार्यमा विजया दशमीको अवसरमा अन्तर–विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता लम्की जेसिज सभाहलमा सम्पन्न भएको छ । लम्कीचुहाका ११ विद्यालयका विद्यार्थीहरू

शुक्रबार, ३ असोज २०८२ | Friday, 19 Sep 2025
आगो निभाउने बालकलाई टीकापुर नगरपालिकाद्वारा सम्मान

आगो निभाउने बालकलाई टीकापुर नगरपालिकाद्वारा सम्मान

अक्षर साथी लम्की/असोज २ कैलालीको टीकापुर नगरपालिकाले जेनजी आन्दोलन क्रममा नगरपालिकाको जेसेबीमा लागेको आगो निभाउने बालक रमेश ढकालाई सम्मान गरेको छ । भदौ २४ गते आन्दोलनमा सरकारी तथा निजी सम्पत्ति, सरकारी कार्यालय जलाइएका थ

बिहीबार, २ असोज २०८२ | Thursday, 18 Sep 2025