संस्थालाई उत्पादनसँग जोड्दै समृद्ध समुदायको निर्माण गर्छु : अध्यक्ष जैसी
लम्की/जेठ १ बीच भुरुवा ग्रामिण विद्युत सहकारी सँस्था लि. भुरुवाका अध्यक्ष बुद्धिमान जैसी(बसन्त)ले सँस्थालाई उत्पादनसँग जोड्दै समृद्ध समुदायको निर्माण गर्ने बताएका छन् । विहीबार सम्पन्न सँस्था १८ औँ साधारण सभाबाट निर्विरो
२०८२ जेठ २ गते १०:०६