भुपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैद, ७ जनाले पाए सफाइ
कैलालीको भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कैलाली जिल्ला अदालतले आज फैसला सुनाएको छ। लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या घटनामा अदालतले १३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सुनाएको हो। जिल्ला न्यायाधी
२०८२ पौस २९ गते १८:१८