फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल
७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी नेपालका सहरबाट प्रचारप्रसार थालेको छ । फिल्म प्रवर्धनको लागि फिल्मले पूर्वका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । पूर्वका सडकमा गुड्ने विद्युतीय
२०८२ असोज २६ गते ०९:४०