एनपीएल फाइनल : सुदूरपश्चिमले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । सुदूरपश्चिमले आजको खेलमा लागि चार परि
२०८२ मंसिर २८ गते १५:२१