धनगढीमा प्रदेश युवा सम्मेलन शुरु
कैलालीको धनगढीमा आजबाट प्रदेश युवा सम्मेलन शुरु भएको छ । नेपाल युवा परिषदको आयोजनामा प्रदेश युवा सम्मेलन शुरु भएको हो । दुई दिनसम्म चल्ने सम्मेलनको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे । सो अवसरमा मन्त्री स
२०७६ जेठ १ गते १७:२२