झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्
गणेश वि.के. भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठमाडौंका सडकमा जति पानी बगेको छ, आन्दोलनका क्रममा उनको रगत त्यति नै बगेको छ भन्ने उनका समकालीनहरुले चर्चा गर्छन्
२०७६ बैसाख ५ गते १०:४०