जन्डिस कुनै रोग होईन ! खासमा के हो त जन्डिस ?
जन्डिस भएको कसरी थाहा हुन्छ ? जन्डिस भएको दुई तरिकाले थाहा हुन्छ। आँखा पहेँलो भयो भने जन्डिस भएको हुन सक्छ। रगत जाँचेर पनि जन्डिस भए/नभएको पत्ता लाग्छ। रगतमा बिलिरूबिन भन्ने तत्वको मात्रा बढी भयो भने त्यसलाई जन्डिस भनिन्
२०७५ चैत्र ३० गते १०:३८