आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षामा ७५% छात्रवृत्ति
काठमाडौँ — सरकारले आगामी शैक्षिक सत्रदेखि नै सार्वजनिक शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलप
बिहीबार, १९ भदौ २०७६ | Thursday, 05 Sep 2019