लम्की–टीकापुर सडक निमार्णका लागि टेण्डर आह्वान, ३ किमी ४ लेनको हुने
लम्की देखि टीकापुर जाने बाटोको दुगर्ती भएको धेरै सयम बित्यो । सडकको दुरगर्तीको कारणले गर्दा कतिले दुर्घटनामा परि अकालमा ज्यान गुमाउनु समेत परेको थियो । तर ,अब भने कैलालीको पूर्वि क्षेत्रका जनताको ठूलो मागका रुपमा रहेको ल
शुक्रबार, २७ मंसिर २०७६ | Friday, 13 Dec 2019