महिला नेतृ बिस्ना बिसीको नाम प्रदेशसभाको समानुपातिकमा सिफारिस
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् महिला नेतृ बिस्ना कुमारी बिसी(सपना)को नाम (नेकपा माओवादी केन्द्रले) ले समानुपातिक प्रदेशसभा सदस्यको लागि सिफारिस गरेको छ । भदौ २३ गते लम्कीमा बसेको पार्टीको बैठकल
शनिबार, २५ भदौ २०७९ | Saturday, 10 Sep 2022