लम्कीचुहा नगरपालिका १ मा रहेको बिच भरुवा ग्रामिण बिद्युत सहकारी संस्थामा आज देखि सडक बत्ति जोड्न काम सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिकाको ७० हजार बजेटमा बिच भुरुवा ग्रामिण विद्युत सहकारी संस्थाले आफ्नो कार्य क्षेत्रका बढी आवत जावत हुने क्षेत्रमा सडक बत्ति जडान गरीएको बिच भरुवा ग्रामिण विद्युत सहकारी संस्थाका उपाध्याय जोधुलाल चौधरीले कैलाली पोष्ट लाई जानकारी दिए । १८ वाट का २४ वटा वाटर पु्रफ सडक बत्ति सहकारी जडान गरेको हो ।
बिच भरुवा ग्रामिण बिद्युत सहकारी संस्थाको सडक बत्ति जोड्न काम सम्पन्न
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।