कैलालीको लम्कीचुहा नगरपालिका १० चुहामा एक २३ बर्षिय युवकले आत्मा हत्या गरेका छन् ।
ईलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार लम्कीचुहा १० निवासी राज खड्काले आफ्नो कोठाको पंखामा झुन्डीएर आत्महत्या गरेका हुन्।
ईप्रका मोतिपुरका अनुसार मृतक खड्काले राति नै आत्महत्या गरीएको हुन सक्ने भए पनि परिवारले भने बिहिबार बिहान १०ः०० बजे थाहा पाएर प्रहरी लाई खबर गरेको जानकारी दिएको छ । आत्माहत्या गर्नुको कारण भने खुलेको छैन ।
चुहामा २३ बर्षे युवा द्धारा आत्माहत्या
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।