साउन ०१
लम्कीबहुमुखि क्यापस ब्यावस्थापन समितिको बैठक २४ घण्टा भित्र बोलाउन माग गदै स्वतन्त्र विद्यार्थि युनियनले क्याम्पस प्रशासन समक्ष ज्ञापन पत्र बुझाएको छ ।लम्की बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थि युनियनका सभापति ललित जैशीको नेतृत्वमा गएको विद्यार्थिहरुको समुहले क्यापस ब्यावस्थापन समितिको बैठक तत्काल बोलाउन आग्रह सहितको ज्ञापनपत्र क्याम्पस प्रशासनलाई बुझाएको हो ।क्याम्पस व्यवस्थापन समिति क्याम्पसको हितमा भन्दा पनीे व्यक्ति गत स्वार्थमा लागेको र क्याम्पस भवन निर्माण उपभोक्ता समितिले काममा लापरबाही गरेको लागयतका बिभिन्न मुद्धालाई उठाउदै स्वतन्त्र विद्यार्थि युनियनले तत्काल २४ घण्टा भित्र क्याम्पस व्यवस्थापन समितिको बैठक बसाउन माग गरेको हो ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।