लम्कीचुहान नगरपालिकाका ५ जनामा डेंगु देखिएको स्वास्थ्य शाखा लम्कीचुहाले जनाएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बरं ९ प्रतापपुरमा १ जना, वडा नम्बरं ं ५ चौरीमा २ जना, वडा नम्बरं ं ८ मा दुई जना र वडाम नंम्बर ३ बल्चौरमा १ जनामा डेंगु देखिएको हो ।
लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखाले विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेङ्गु रोग फैलाउने लामखुट्टे पारेका फुलको पहिचान गरी नष्ट गर्ने कार्य समेत गरिरहेको छ
लम्कीचुहा नगरपालिकामा ५ जनामा डेंगु
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।