कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा उप-प्राध्यापक अमर रावल नियुक्त भएका छन ।
क्याम्पस व्यवस्थापन समितिले आगामी ४ वर्षका लागि अमर रावल लाई क्याम्पस प्रमुखको रुपमा नियुक्त गरेको हो भने सहायक क्याम्पस प्रमुखमा शिक्षण सहायक महेश विक्रम थापा लाई नियुक्त गरेको छ ।
लम्की बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा अमर रावल
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।