लम्कीचुहान नगरपालिकाका ५ जनामा डेंगु देखिएको स्वास्थ्य शाखा लम्कीचुहाले जनाएको छ । 
   लम्कीचुहा नगरपालिका वडा नम्बरं ९ प्रतापपुरमा १ जना, वडा नम्बरं ं ५ चौरीमा २ जना, वडा नम्बरं ं ८ मा दुई जना र वडाम नंम्बर ३ बल्चौरमा १ जनामा डेंगु देखिएको हो ।
लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखाले विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेङ्गु रोग फैलाउने लामखुट्टे पारेका फुलको पहिचान गरी नष्ट गर्ने कार्य समेत  गरिरहेको छ