लम्की, कैलाली 

हिन्दु महिलाहरुको लागि विषेश महत्व बोकेको हरितालिका तिजको अवसरमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले शुभकामना व्यक्त गर्नु भएको छ । 
नगर प्रमुख महादेव बजगाईले एक शुभकामना सन्देश जारी गर्दै हरितालिका तिजको अवसरमा महिला दिदी बहिनिहरुमा हर्ष,उल्लास र उमंगको कामना गर्नुभएको छ । 
साथै नगर प्रमुख महादेव बजगाईले यस हरितालिकाले तिजले सास्कृती तथा रीतिरिवाजको संरक्षण गर्दै आपसी सद्भाव कायम गर्ने समेत विश्वास लिएको उल्लेख गर्नुभएको छ ।