कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको रोरा खोलामा जेसिवि आगजनी भएको छ । 
  सोमबार राती अज्ञात समुहले जेसिवीमा आगजनी गरेको हो । घटनाको बाकी विवरण केही बेरमा आउदैछ ।