नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

सुदूरपश्चिमले आजको खेलमा लागि चार परिवर्तन गरेको छ । लुम्बिनीले एक परिवर्तन गरेको छ।