अक्षर साथी
लम्की/असार २
   सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ८८ पालिकालाई बजेट विनियोजन गरेको छ । आफ्नो बजेट भाषणबाट प्रदेश सरकारले पालिकाहरूलाई आर्थिक वर्ष २०८२/०८३ को लागि ३४ करोड ४२ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ ।    
  वित्तिय हस्तान्तरण अन्तरगत विनियोजन गरिएको बजेटमा लम्कीचुहा नगरपालिकालाई जानकी गाउँपालिकाको भन्दा कम बजेट विनियोजन गरिएको छ । 
जानकी गाउँपालिकालाई चालुतर्फ ४ करोड ५८ लाख २५ हजार र पुँजीगततर्फ १ करोड १५ लाख गरी जम्मा ५ करोड ७३ लाख २५ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
 त्यहीँ बेला, लम्कीचुहालाई भने चालुतर्फ १ करोड ७६ लाख ३३ हजार र पुँजीगततर्फ १ करोड ९५ लाख गरी जम्मा ३ करोड ६१ लाख ३३ हजार रुपैयाँ मात्र विनियोजन गरिएको छ ।
यसरी हेर्दा जानकीले लम्कीचुहाभन्दा २ करोड ११ लाख ९२ हजार रुपैयाँ बढी बजेट पाइएको छ । पछिल्लो वर्ष २०८१/०८२ को तुलना गर्दा लम्कीचुहाको बजेट यस वर्ष १ करोड ७८ लाख ७७ हजारले घटाइएको छ, जबकि जानकीको बजेट २ करोड ३३ लाख ७४ हजारले बढाइएको छ । बजेट घटबढको प्रमुख कारण सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा आएको फेरबदल हो ।
गएको वर्ष जानकी गाउँपालिकालाई सशर्त अनुदान अन्तर्गत ७३ लाख ७० हजार दिइएको थियो, जुन आगामी वर्षमा एकैचोटि बढाएर ३ करोड २० लाख पु¥याइएको छ । लम्कीचुहाको सशर्त तथा अन्य शीर्षकमा भने बजेट कटौती गरिएको छ ।
हेर्नुुस तालीका 

cfly{s jif{ @)*@÷)*#

nDsLr'xf gu/kflnsf

hfgsL ufpFkflnsf

zLif{s

/sd

zLif{s

/sd

;dflgs/0f

! s/f]8 &^ nfv ## xhf/

;dflgs/0f

! s/f]8 ## nfv @% xhf/

;zt{

 *% xhf/

;zt{

 # s/f]8 @) nfv

ljif]z

)

ljif]z

&% nfv

;dk'/s

! s/f]8

;dk'/s

$% nfv

hDdf

# s/f]8 ^! nfv ## xhf/

hDdf

% s/f]8 &# nfv @% xhf/

cfly{s jif{ @)*!÷)*@

nDsLr'xf gu/kflnsf

hfgsL ufpFkflnsf

zLif{s

/sd

zLif{s

/sd

;dflgs/0f

! s/f]8 &% nfv () xhf/

;dflgs/0f

! s/f]8 #) nfv *! xhf/

;zt{

! s/f]8 &! nfv &) xhf/

;zt{

 &# nfv &) xhf/

ljif]z

@% nfv

ljif]z

$) nfv

;dk'/s

! s/f]8 ^& nfv %) xhf/

;dk'/s

(% xhf/

hDdf

% s/f]8 $) nfv !)

hDdf

# s/f]8 #( xhf/ %! xhf/