प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको राजीनामा माग्ने र उनीहरुको सट्टा नयाँ मन्त्रीहरु नियुक्त गर्ने सम्भावना रहेको छ ।

सरकारका कटु आलोचक भिम रावललाई उपप्रधान सहितको कुनै एक मन्त्रालय दिने तयारी रहेको छ। रावल सँगै अन्य थप ५ जना मन्त्री हरु पनि नियुक्त गर्ने तयारी रहेको छ। रावल यसपटक पनि मन्त्री बनेमा सुदुुुर पश्चिम बाट ५ औ पटक मन्त्री बन्नने छन