काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ।

 भुसाल र सञ्जीव दाहालसहित ३  जना पक्राउ परेका हुन्।पक्राउ परेकाहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।

माइतीघर क्षेत्रमा डा. भुसालको नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन हुने बताइएको थियो।