कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर  ४ बलिया बजारमा साईकल यात्रुलाई   बस ले ठक्करले लम्की चुहा ६ बस्ने  बर्ष २३ कि लक्ष्मी बिष्ट घाइते भएकाी छन् । उहाँको टाउको मा चोट लागेकाले थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ भने बस चालक र बस ईलाका प्रहरी कार्यालय मोतिपुरले आफ्नो नियन्त्रण्मा लिएको बताएको ।