चितवनमा आयोजना गरिएको नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा  लम्की जेसिजका निवर्तमान अध्यक्ष जेसि राम बहादुर बोगटी बिजयी भएका छन ।