तत्कालीन युवा संघ नेपालका नेता तथा युवा व्यवसायी अशोक रावलले सत्ती प्रहरी चौकी टीकापुरलाई स्मार्ट टिभी प्रदान गरेका छन । प्रहरी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीको व्यवस्थापनका सहजताको लागि र मनोरंजनका लागि सामसुङ कम्पनीको ३२ इन्चको एलिडी स्मार्ट टिभी वितरण गरेको नेता तथा व्यवसायी अशोक रावले बताए । स्मार्ट टिभीले कार्यालयमा सेवाग्राहीको व्यवस्थापनमा सहजता हुने र मनोरंजनका लागि पनि उपयोग गर्न सकिने भएको बताउदै प्रहरी नायब निरीक्षक दौलत पुजराले बताए