भदौ ३, सालिकराम पुडासैनीको हत्या अभियोगमा सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएका रबि लामिछाने,युवराज कंडेल र अस्मिता कार्कीलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।
रवी लाइ थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

प्रतिक्रिया दिनुहोस्