
कैलाली जिल्ला टीकापुर नगरपालिका वार्ड नम्बर १ ब्लक नम्बर ९मा रहेको पाउ उद्योग नजिकैको बासको झाडीमा बाघ रहेको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यलय टीकापुर बाट खाटेका ट्राफिक प्रहरी जवान देेेेवी राम धिताल उक्त क्षेत्रमा मानिस हरुको आवागमन बन्द गर्दै सुरक्षा प्रदान गर्ने उदेश्यले खटिएका बेला बाघको आक्रमणमा परि धिताल घाइते भएका छन यो संगै एउटा विद्यार्थी र थप एकजनाा घाइते भएको खबर छ। घाइते हरु सबैटीकापुर पुर्याइको कुरा इलाका प्रहरी कार्यलय टीकापुरका प्रहरी प्रमुख शिव बहादुर शिहले मालिका अन्लाईन न्युज लाई जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्