नगर प्रमुख सुशीलाले आफ्नो जन्मदिनको अवसरमा गरिन् मानवसेवा आश्रमलाई ५१ हजार नगद सहयोग
लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले आफ्नो ३९ औं जन्मदिन मनाएकी छन् । बुधवार लम्की स्थित मानव सेवा आश्रममा रहेका बेसहारा, असायकोबीचमा आफ्नो ३९ औं जन्मदिन मनाएकी छन् । आश्रममा रहेका २० जना भन्दा बढी बेसहारा, असा
२०८२ जेठ २९ गते १३:४२