२९ लाख ८० हजार अवैध रकम सहित एक भारतीय धनगढीमा पक्राउ
धनगढी, २० भदौ । जिल्ला प्रहरी कार्यालय कैलालीले २९ लाख ८० हजार अवैध रकम सहित एक जनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध बस्तु रहेको गोप्य सूचनाको आधारमा प्रहरीले भारतीय नागरिक अतुल बर्मालाई उक्त रकम सह
२०७६ भाद्र २० गते १६:२४