स्थानीय समाचार · जनसरोकार१४ कार्तिक २०८३Friday, 30 October 2026
ब्रेकिङ

सबै समाचार

ताजा अपडेट
बजाजले नयाँ वर्ष २०७६ को अवसरमा ल्यायो “बजाज उल्टो अफर”
समाचार

बजाजले नयाँ वर्ष २०७६ को अवसरमा ल्यायो “बजाज उल्टो अफर”

काठमाडौं, ३ चैत्र । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँवर्ष २०७६ को योजना अन्तर्गत “बजाज उल्टो अफर” सार्वजनिक गरेको छ । कम्पनीले “किने पछि जित्ने होइन जिते पछि किन्ने” नारा सहित

२०७५ चैत्र ३ गते १७:३७
स्रष्टा आँगनमै श्रीमती सहित पत्रकार सम्मानित
समाचार

स्रष्टा आँगनमै श्रीमती सहित पत्रकार सम्मानित

अक्षर साहित्य प्रतिष्ठानको आयोजनामा लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया सुन्दरपुरमा शनिबार एकजना स्रष्टाको आँगनमा उनकी श्रीमती सहित पत्रकारलाई लाई सम्मान गरिएको छ । अक्षर साहित्य प्रतिष्ठान लम्कीले हरेक महिना आयोजना गर

२०७५ चैत्र ३ गते १४:५३
प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन
सेती अञ्चल अस्पतालको लापरवाहीले शिशुहरु खोप पाउनबाट वञ्चित हुदै
समाचार

सेती अञ्चल अस्पतालको लापरवाहीले शिशुहरु खोप पाउनबाट वञ्चित हुदै

शिशु जन्मेको ६ हप्ता भित्र लगाउनुपर्ने पोलियो विरुद्धको एफ आई पी भि खोप लगाउन धनगढीको उत्तरबेहडीका टेकेन्द्र बम दम्पत्ती गत हप्ता शिशु लगेर सेती अञ्चल अस्पताल पुग्यो। अस्पतालले अभाव देखाउदै अर्को हप्ता आउन भन्यो। बम दम्प

२०७५ चैत्र ३ गते १४:४८
स्टुडेन्ट हाइवे ईङ्गलिस स्कुलको ५ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
लम्कीचुहा

स्टुडेन्ट हाइवे ईङ्गलिस स्कुलको ५ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

s}nfnLsf] nDsLr'xf gu/kflnsf j8f g+=$ ;u'lgofdf /x]sf] :6'8]G6 xfOj] O{ªuln; :s'nsf] % cf} aflif{s pT;j tyf cleefjs lbj; ;DkGg ePsf] 5 . labofnosf ;+:yfks b]j/fh /]UdLsf] cWoIftfdf ;~rfng ePsf] sfo{qmdsf k|d'v clylt nDsL

२०७५ चैत्र २ गते १९:०१
बार्षिक ३ लाख चेली गर्भमै मर्छन
स्वास्थ्य

बार्षिक ३ लाख चेली गर्भमै मर्छन

- छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्

२०७५ चैत्र २ गते १०:२५
प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन
किसान कोटामा मन्त्री बिदेश सयरको तयारी  -
देश

किसान कोटामा मन्त्री बिदेश सयरको तयारी -

किसानकाे काेटामा मन्त्रीकाे विदेश भ्रमण तयारी चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन् । मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । चीन

२०७५ चैत्र २ गते १०:०२
सहजपुर बोगटान सडक निर्माणले तिब्रता पायो
सुदुरपश्चिम प्रदेश

सहजपुर बोगटान सडक निर्माणले तिब्रता पायो

प्रधानमन्त्री के.पि.शर्मा ओलीले सिलान्यास गरे संगै सहजपुर–बोगटान सडक निर्माणले तिब्रता पाएको छ । उक्त सडक कालोपत्रे गर्ने कार्यका लागी प्रधानमन्त्री केपि शर्मा ओलीद्धारा यहि फागुन ७ गते शिलान्यास गर्ने कार्य सम्पन्न भएको

२०७५ चैत्र १ गते ११:०७
पानी आए संगै दुःखका दिन गए 
लम्कीचुहा

पानी आए संगै दुःखका दिन गए 

लम्कीचुहा नगरपालिका वडा नं ८, डम्मरीयाका किसान रतन नेपाली अहिले दङ्ग छन् । खेतीपाती गर्न तथा पशु चौपाय पाल्नका लागि पानीको उपलब्धता सहज भएपछि नेपाली दङ्ग भएका हुन् । किसान नेपाली भन्छन्–“ सिजनमा खेतिपाती गर्न सकिदैन थियो

२०७५ फाल्गुन ३० गते १९:०१
प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन
अज्ञात समूहद्वारा बसमा आगजनी, तीन पक्राउ
समाचार

अज्ञात समूहद्वारा बसमा आगजनी, तीन पक्राउ

भीम चौधरी कैलाली । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राति पौने चार बजे बसमा आगजनी गरिएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात

२०७५ फाल्गुन ३० गते १०:१२
वडा कार्यलय निर्माणका लागि जग्गा दान
समाचार

वडा कार्यलय निर्माणका लागि जग्गा दान

राजेन्द्र रावल फाल्गुन २९, बाैनिया कैलालिकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ काे वडा कार्यलय निर्माणका लागि साेहि वडाका सहाेदर दाजुभाइले ५ कट्ठा जग्गा दान रहेका छन् । मङ्लबार वडा कार्यलयमा एक कार्यक्रमका बिच साेहि वडाक

२०७५ फाल्गुन २९ गते १४:१०
लम्कीचुहाका ८५ प्रतिशत छाउगोठ हटाईए   
लम्कीचुहा

लम्कीचुहाका ८५ प्रतिशत छाउगोठ हटाईए   

लम्कीचुहा नगरपालिका वडा नं ४ की मनकला अहिले साह्रै खुशी छन् । महिनावारी हुदाँ अर्काको गोठमा सुत्न नपर्ने भएपछि खुशी भएकी हुन् । खुशि हुदै मनकला भन्छन्–“ महिनावारी हुदाँ जहिले पनि अर्काको गोठमा गएर सुत्नुपथ्र्यो । अर्काको

२०७५ फाल्गुन २८ गते १९:००
घोडाघोडीमा मातृभाषामा पढाइको पहल
सुदुरपश्चिम प्रदेश

घोडाघोडीमा मातृभाषामा पढाइको पहल

सुखड, २७ फागुन । कैलालीको घोडाघोडी नगरपालिकामा मातृभाषा (थारू) मा पढाइ सञ्चालनका लागि पहल थालिएको छ । नगरपालिकाले नेपालको संविधान २०७२ ले दिएको भाषागत मौलिक अधिकारलाई ध्यानमा राखेर मातृभाषा पढाइको पहल थालेको हो । नगरपालि

२०७५ फाल्गुन २७ गते १५:५०

भिडियो समाचार

पाठक सेवा

स्थानीय विषयमा सुझाव, गुनासो वा विज्ञापन सम्बन्धी जानकारी पठाउनुहोस्।

आजको सुनचाँदी र विदेशी विनिमय दर

आजको सुनचाँदी दर

नेपाली मिति: 12 Kartik 2083

सुन (छापावाल / Fine Gold) रु. 283,500.00 प्रति तोला परिवर्तन: +300.00 (+0.11%)
तेजाबी सुन (Tejabi Gold) रु. 269,325.00 प्रति तोला
चाँदी (Silver) रु. 3,930.00 प्रति तोला

स्रोत: FENEGOSIDA · अद्यावधिक: 12 Kartik 2083 NPT

नेपाल राष्ट्र बैंक - विदेशी विनिमय दर

मुद्रा एकाइ खरिद बिक्री
INR 100 160.00 160.15
USD 1 152.12 152.72
EUR 1 169.42 170.09
GBP 1 202.52 203.32
CHF 1 183.56 184.29
AUD 1 106.97 107.39
CAD 1 108.69 109.12
SGD 1 118.73 119.20
JPY 10 9.63 9.67
CNY 1 22.84 22.93
SAR 1 40.54 40.70
QAR 1 41.73 41.90

स्रोत: नेपाल राष्ट्र बैंक · अद्यावधिक: 2026-10-30